काठमाडौँ, २ फागुन । प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका लालबाबु राउत नियुक्त भएका छन् । प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थले राउतलाई बुधबार नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख कायस्थले फोरमका संसदीय दलका नेता समेत रहेका राउतलाई मुख्यमन्त्रीको नियुक्तको पत्र दिएका छन् । राउतले प्रदेश प्रमुख कायस्थबाट मन्त्रीपरिषद् विस्तारका लागि समेत पत्र पाएको छन् ।












प्रतिक्रिया