६ कार्तिक २०८३, शुक्रबार

एमाले पदाधिकारी बैठक ओली निवास बालकोटमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli

काठमाडौं, २१ मंसिर । सोमबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न नेकपा एमाले पदाधिकारी बैठक आज बस्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बोलाइएको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा तथा संविधानसभाको बैठकमा पार्टीका सभासद्हरुको भूमिका लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा सरकार विस्तारका विषयमा पार्टीको धारणा तय गर्ने विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।