६ कार्तिक २०८३, शुक्रबार

सर्लाहीमा महिलाको बेवारिसे शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, २१ मंसिर । सदरमुकाम मलङ्गवामा आज बिहान एक बेवारिसे महिलाको शव फेला परेको छ ।

मलङ्गवा नगरपालिका–४ शिवसागर चोकस्थित धर्मशालामा सुतेको अवस्थामा करिब ५० वर्षीया ती महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले जानकारी दिनुभयो ।