ललितपुर, १८ माघ । नेपाली कांग्रेस ललितपुरले क्षेत्र नं. एकबाट महासमिति सदस्यहरू चयन गरेको छ ।
क्षेत्र नंं. १ बाट महासमिति सदस्यहरूमा मीनकृष्ण महर्जन, उदयशमशेर राणा, मथुराप्रसाद घिमिरे, ऋषिराम घिमिरे र गंगा मूललाई सर्वसम्मत चयन गरिएको हो ।
क्षेत्रीय सभापति राजन घिमिरेको अध्यक्षतामा बसेको बैठकले निर्याय गरेको नेपाली कांग्रेस ललितपुरको जिल्ला सदस्य मीनकृष्ण महर्जनले जानकारी दिए ।












प्रतिक्रिया