६ कार्तिक २०८३, शुक्रबार

एमालेद्वारा सङ्गठन सुदृढीकरण अभियान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Logo-originalइटहरी, २० मंसिर । नेकपा (एमाले) सुनसरीले पार्टी सुदृढीकरणका लागि चारमहिने अभियानको घोषणा गरेको छ ।

एमालेको नवौँ महाधिवेशनले पारित गरेको सन्देशलाई नेपाली जनताका माझमा लैजान तथा जनताको बहुदलीय जनवादबाट विकास भएको राजनीतिक परिवर्तनलाई नेपालीमाझ विस्तार गरेर देशलाई समाजवादतर्फ अग्रसर गराउनका लागि अभियान चालिने एमाले सुनसरीका कावा सभापति द्वारिकलाल चौधरीले जानकारी दिए ।

सो क्रममा पार्टी सङ्गठित सदस्य विस्तार गरेर थप एक हजार सङ्गठित सदस्य विस्तार गरिने योजना पनि छ ।