२२ कार्तिक २०८३, आइतबार

प्रदेश प्रमुख र २४ सांसद हेलिकप्टर चढेर पुगे सपथ लिन

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, ७ माघ । प्रदेश सभा सदस्यको सपथका लागि प्रदेश ६ का प्रमुखसहित २४ जना सांसद नेपाली सेनाको हेलिकोप्टर लिएर सुर्खेत पुगेका छन् ।

नेपालका सेनाका प्रवक्ता गोकुल भण्डारीका अनुसार प्रदेश प्रमुख दुर्गाकेशर खनाल र काठमाडौंमा रहेका छ नम्बर प्रदेशका २४ सांसद आइतबार बिहान एमआई १७ हेलिकोप्टर चार्टर गरेर सुर्खेत गएका हुन् ।

उनीहरू सुर्खेत पुगिसकेका छन् । वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको हलमा प्रदेश सभा सदस्यको सपथ केहीबेरमा हुँदैछ ।