काठमाडौं, ३ माघ । बैंककमा रहेकी पूर्व युवराज्ञी हिमानी शाह बिहिबार स्वदेश फर्कदै छिन् ।
गत पुस २१ गते थाइल्याण्डको बैंकक गएकी उनी बिहीबार फर्कन लागेकी हुन् । छोरी पूर्णिकालाई लिएर उनी बैंकक गएकी थिइन् ।
बैंककमै बसेर अध्ययन गरिरहेकी पूर्णिकाको नेपाल बसाइको बिदा सकिएपछि छोरी छोड्न हिमानी गएकी हुन् । छोरी छोड्न गएकी हिमानी १३ दिनसम्म बैंकक बस्नुको अर्थ भने निकै गहिरो छ ।












प्रतिक्रिया