ललितपुर, २ माघ । ललितपुर जिल्लामा प्रहरीले एघारजनालाई तास र नगदसहित पक्राउ गरेको छ ।
महालक्ष्मी नगरपालिका–१ नयाँबस्तीस्थित डेरा गरी बस्ने रामेछाप घर भएका ३३ वर्षीय प्रेम मगरको कोठामा प्रहरीले छापामारेको हो ।
जुवातास खेलिरहेका मगर समेत ११ जनालाई ६ बुक तास र नगद ६४ हजार ३ सय २५ रुपैयाँ सहित सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।












प्रतिक्रिया