३१ आश्विन २०८३, शनिबार

गायक बिष्टको सहयोगका लागि २ लाख जुट्यो

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । नर्थ क्यारोलिनामा गायक ओमबिक्रम बिष्टको स्वास्थ्य उपचारका लागि सहयोगार्थ २ लाख १० हजार संकलन भएको छ ।

अमेरिकाको दक्षिण पूर्वी १५ वटा राज्यहरूमा बसोबास गर्ने नेपालीको साझा संस्था नासा र टीयनसीसीको संयुक्त प्रस्तुतिमा आयोजना भएको हो । कार्यक्रमलाई अमेरिकाबाट संचालित विभिन्न ५ वटा अनलाइनले प्रत्यक्ष प्रसारण गरेका थिए ।

मलाई आवाज देउ बोलको गीतबाट शुरूवात भएको उक्त कार्यक्रममा कलाकार सुमन भट्टराई, अग्नि बियांडका लीड भोकलिस्ट प्रदीप घिमिरे र पुराना आधुनिक गायक बसन्त खड़काले गायक बिष्टका चर्चित गीतहरू गाएका थिए ।