२२ कार्तिक २०८३, आइतबार

गाई काटेको अभियोगमा गुरुङ पक्राउ

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, २८ पुस । गैंडाकोट नगरपालिका–३ करडिप बस्ने ४९ वर्षीय चन्द्रबहादुर गुरुङलाई गाई काटेको अभियोगमा बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

गाई काटेको खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले गुरुङलाई हँसियाले गाईको गर्धन काटी मारेको अवस्थामा फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।