६ कार्तिक २०८३, शुक्रबार

प्रचण्ड नेतृत्वको २२ दलीय मोर्चाको बैठक सिंहदरवारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchandaकाठमाडौँ, १४ मंसिर । उच्चस्तरीय राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक बिना निश्‍कर्ष  टुंगिएपछि तत्कालै एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको २२ दलीय मोर्चाको बैठक सिंहदरवारमा शुरु भएको छ ।

एमाओवादी र केही मधेसवादी दलहरु संविधान लेखनमा सहमति गर्नुअघि शान्तिप्रक्रियासँंग जोडिएका विषयलगायतका कुरा टुंग्याउनुपर्ने अडानमा छन् ।