काठमाडौँ, १३ मंसिर । सत्तारुढ दल नेपाली काँग्रेस र एमालेसहित एमाओवादीका शीर्ष नेताको बैठक वालुवाटारमा बोलाइएको छ ।
प्रधानमन्त्री सुशील कोइराला र प्रचण्डबीच छलफल गरी बैठक बोलाएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दियो । बैठकमा संविधान निर्माणलगायतका विषयमा कुराकानी हुने छ ।















प्रतिक्रिया