मोरङ, ८ पुस । आफैले जन्माएको छोरीलाई मारेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका–१० भुटानी शरणार्थी शिविर बस्ने २७ बर्षीया लक्ष्मी गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार
गुरुङले पुस ४ गते जन्मेकी छोरीलाई शुक्रबार राति मारेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया