२२ कार्तिक २०८३, आइतबार

एमालेबाट निर्वाचित सांसद श्रेष्ठले आफैले यसरी हटाए प्रचार सामग्री

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । काठमाडौं–८ मा नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले आफैले प्रचार सामग्री हटाउनुभएको छ ।

चुनावी अभियानमा वसन्तपुर र आसापासका क्षेत्रमा राखिएका प्रचारप्रसार सामग्री सरसफाइमा आफै सहभागी भएर नमूना राजनीतिज्ञको रुपमा प्रस्तुत गरेका छन् ।

तस्बिरः कृष्णराज गौतम, रासस