२२ कार्तिक २०८३, आइतबार

धनुषा ३ ‘क’मा कांग्रेसका सरोज यादव विजयी

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २४ मंसिर । प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ३ ‘क’ बाट नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उनी १५ हजार ६८५ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार कवीन्द्रनाथ ठाकुरले १४ हजार ४७ मत प्राप्त गरे ।