२२ कार्तिक २०८३, आइतबार

गोरखा २ (क)मा नयाँ शक्तिका हरि शरण आचार्य विजयी

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, २३ मंसिर । गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा (क)मा नयाँ शक्तिका उम्मेदवार हरि शरण आचार्य विजयी भएका छन् । आचार्यले बाम गठबन्धनका उम्मेदवार कमला नहर्कीलाई ३ हजार २७८ मतान्तरसहित पराजित गरेका हुन् ।

अन्तिम मतपरिणाम अनुसार आचार्यले १५ हजार ३४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नहर्कीले १२ हजार ६५ मत पाइन् ।