२२ कार्तिक २०८३, आइतबार

धादिङ १ मा एमालेका भूमि त्रिपाठी अहिलेसम्मकै फराकिलो मतान्तरका साथ विजयी

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, २३ मंसिर । नेकपा (एमाले)का जिल्ला अध्यक्ष समेत रहेका धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका भूमि त्रिपाठी अहिलेसम्मकै फराकिलो मतान्तरले विजयी भएका छन् ।

त्रिपाठीले नेपाली काँग्रेसका विश्व प्रसाद अर्याललाई २७ हजार १५३ मत अन्तरले हराएका हुन् । त्रिपाठीले ४९ हजार १२१ मत ल्याएर विजयी भएका छन् । काँग्रेसका अर्यालले २१ हजार ९६८ मत ल्याए ।