२२ कार्तिक २०८३, आइतबार

भोजपुर ‘ख’मा शेरधन राई विजयी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, २३ मंसिर । भोजपुरको प्रदेशसभा ‘ख’ मा पूर्व सञ्चारमन्त्री एवंम एमालेका नेता शेरधन राई विजयी भएका छन् ।

वाम गठबन्धनका उम्मेदवार राईले २० हजार ३३४ मत प्राप्त गरेका छन् । भोजपुरमा राईको यो तेस्रो जित हो ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर कार्कीले ७ हजार १०५ मत प्राप्त गरेका छन् ।