२२ कार्तिक २०८३, आइतबार

डडेल्धुरामा मत पेटीका ल्याउदै गरेको गाडीमा बम विस्फोट, मतपेटीका सुरक्षित

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजेन्द्र ठगुन्ना
डडेल्धुरा, २२ मंसिर । परशुराम नगरपालिकाबाट मतपेटीका ल्याउदै गर्दा आलिताल गाउपालिका वडा नम्बर-८ स्यालचौडीमा बम विस्फोट गरिएको छ ।

मतपेटीका राखिएको गाडीलाई लक्षित गरि बम प्रहार गरिएको तर बम प्रहारबाट गाडीमा सामान्य क्षति भएको भए पनि मत पेटीकाहरु सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताएका छन् ।

अहिले मतपेटीकाहरु सेनाको विशेष सुरक्षामा जिल्ला सदरमुकाम ल्याउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।