२२ कार्तिक २०८३, आइतबार

दोलखा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले राजधानी हल्लायो

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । लामो समयपछि शुक्रबार बिहान दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान आठ बजेर ३६ मिनेटमा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट कुनै क्षति भएको विवरण आएक छैन ।