२२ कार्तिक २०८३, आइतबार

कालीकोटमा बाम गठबन्धनका रावत अगाडि

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । कालीकोट जिल्लामा बाम गठबन्धनबाट प्रतिनिधी सभामा दिएका माओवादीका दुर्गबहादुर रावतले अग्रता लिएका छन् । उनले ४१२९ मत पाएका छन् ।

नेपाली कांग्रेसका भुपेन्द्रजंग शाहीले ३७०६ मत पाएका छन् ।