२२ कार्तिक २०८३, आइतबार

सिन्धुपाल्चोकमा मतगणना शुरु

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

सिन्धुपाल्चोक, २१ मंसिर । जिल्लामा साँझ ५ बजेदेखि मतगणना सुरु भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिले दुई स्थानमा मतगणना शुरु भएको छ । निर्वाचनमा दुई लाख २६ हजार ५४० मतदातामध्ये एक लाख ५६ हजार ३१२ मत खसेको थियो । जिल्लामा प्रतिनिधिसभातर्फ क्षेत्र नंं १ मा १३ र २ मा नौ जना प्रतिष्पर्धामा हुनुहुन्छ । रासस