काठमाडौँ, २१ मंसिर । बिहीबार भइरहेको दोस्रो चरणको निर्वाचनमा विहान ११ वजेसम्ममा ३३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । मतदाताहरु उत्साहजनक रुपमा मतदानको लागि सहभागी भैरहेको आयोगले बताएको छ ।
हालसम्मको मतदान शान्तिपूर्ण रुपमा भैरहेको आयोगले बतायो । बेलुका ५ वजेसम्म मतदान चलिरहनेछ ।












प्रतिक्रिया