२२ कार्तिक २०८३, आइतबार

तीन वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १७ वर्षीय युवक पक्राउ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक, १९ मंसिर । भुम्लु गाउँपालिका–६ नर्जाउ बस्ने ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार एक युवकलाई पक्राउ गरेको छ ।

बालिकालाई सोमबार जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने १७ वर्षीय दिपक मैनालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान थालेको प्रहरीले प्रधान कार्यालयले जनाएको छ ।