काठमाडौँ, ८ मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँँ शिखर सम्मेलनमा भाग लिन बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहम्मद अली पनि सोमबार काठमाडौं आइपुग्नु भएको छ ।
यसअघि नै भुटानका विदेशमन्त्री ल्योन्पो रिन्जिन दोर्जी र माल्दिभ्सकी विदेशमन्त्री दुन्या मौमुन काठमाडौं आइसक्नु भएको छ ।















प्रतिक्रिया