१ कार्तिक २०८३, आइतबार

बुद्ध भारतमा जन्मेको भन्ने दलाई लामाविरुद्ध बेलायतमा यसरी भयो प्रदर्शन

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ७ मंसिर । धर्मगुरु दलाई लामाले भगवान गौतम बुद्धको जन्म भारतमा भएको विवादित वयान दिएपछि बेलायतमा प्रदर्शन भएको छ ।

लामाले बुद्ध भारतमा जन्मिएको र लुम्बिनीमा जन्मिएको भन्ने नेपालीहरु ‘ननसेन्स’ अर्थात मुख हुन् भनेपछि बेलायतमा रहेका नेपाली तथा बौद्ध धर्मालम्वी आक्रोशित भएका हुन् ।

उनीहरुले आश्रय दिएको भारतको चाकरी गर्नकै लागि झुटो कुरा नबोल्न चेतावनी समेत दिएका छन् । लामाविरुद्ध ‘आफ्नो स्वार्थका लागि भारतीय गुलामी बन्द गर’ भन्ने नारा बेलायतमा लागेको एनआरएनए युकेले जनाएको छ ।