काठमाडौँ, २६ कात्तिक । आफ्नै १२ बर्षीया बहिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा पाँचखाल नगरपालिका–१२ खहरेगाँउ बस्ने २२ बर्षीय दाजुलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार अभियुक्तले शनिबार राति आफ्नै बहिनीलाई जवरजस्ती करणी गरेको भनी दुबै जनालाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले पीडक तथा पीडितलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया