काठमाडौं, २६ कात्तिक । नेपाल तेक्वान्दो संघका महासचिव कमलराज गुरुङसहित ३ सय ६१ जना विभिन्न विधाका खेलाडीहरु आज कांग्रेसमा प्रवेश गरेका छन् ।
उनीहरुलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताले बालुवाटारमा टीका र खाँदा लगाई पार्टी सदस्यता दिएर स्वागत गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।













प्रतिक्रिया