२२ कार्तिक २०८३, आइतबार

चिकित्सा शिक्षा अध्यादेश जारी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ जारी गरेकी छिन् । मन्त्रिपरिषद्बाट यही कात्तिक ६ गते सिफारिश भएको उक्त अध्यादेश राष्ट्रपति भण्डारीद्वारा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम आज जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्राडा गोविन्द केसीले अध्यादेशमार्पmत चिकित्सा ऐन ल्याएकामा धन्यवाद व्यक्त गर्दै छिटो प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पहल गर्न आग्रह गरेका थिए । –रासस