६ कार्तिक २०८३, शुक्रबार

अज्ञात समूहको आक्रमणबाट एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rautahatरौतहट, २ मङ्सिर । अज्ञात समूहको धारिलो हतियार प्रहारबाट रौतहट जिल्लामा एक जनाको मृत्युभएको छ ।

रौतहटको भसेढवा गाविस–९ का २५ वर्षीय तपसीराय यादवको घाँटीमा सोमबार साँझ धारियो हतियार प्रयोग गरी अज्ञात समूहले हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करिब ७ बजे उतm समूहले यादवलाई घरबाट पूर्वपट्टि बोलाई धारियो हतियार प्रयोग गरेपछि गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको जिप्रकाले जनाएको छ ।