भद्रपुर, २९ कात्तिक । झापाको राजगढबाट प्रहरीले रु ५०० का दरले रु ५० हजार भारतीय नक्कली नोट फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भारतको पूर्णिया घर भई राजगढमा बस्दै आएका ५५ वर्षीय श्याम महली र उनका छोरा २० वर्षीय विनोदकुमारलाई सो नोटको कारोबारमा पक्राउ गरिएको हो ।















प्रतिक्रिया