३१ आश्विन २०८३, शनिबार

सार्क सम्मेलनमा दुई दिन सार्वजनिक विदा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । सार्क सम्मेलनमा नेपाल सरकारले उपत्यकामा सरकारी विदा दिने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्ले नै  मंसिर १० र ११ गते विदा दिने निर्णय गरेको हो ।

विद्यालयहरुमा भने चार दिने विदा दिइनेछ । ९ गतेदेखि १२ गतेसम्म विद्यालयहरुमा विदा दिने निर्णय भएको छ । सार्कमा सहभागी हुने आउने अतिथीको आवागमन र सुरक्षाका लागि विदाको निर्णय गरिएको हो ।

त्यसैगरी सम्मेलन अवधी भरी सवारी साधन एक दिन जोड र अर्को दिन बिजोड नम्बर सञ्चालमा आउने छन् । यो नियम सरकारी बाहेकका  सवारीमा लागु हुने छ ।