५ कार्तिक २०८३, बिहिबार

वैद्य र चन्दको झगडा साम्य पार्न माओवादीको बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mohan-baidya-ra-netra-bikram-chand

काठमाडौ, २४ कात्तिक । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीको पोलिटब्यूरो बैठक आज बस्दैछ ।

पार्टी भित्रको कलह व्यवस्थापन तथा भावी रणनीति तयार गर्न पोलिटव्युरो बैठक बोलाइएको हो । पार्टी कार्यालय बुद्धनगरमा मध्यान्ह शुरु हुने बैठकमा पार्टीमा देखिएको अन्तरद्वन्द्ध लगायतका विषयमा छलफल हुने बताइएको छ । एमाओवादीबाट फुटेर गएपनि नेता नेत्रविक्रम चन्दले अध्यक्ष वैद्यको कार्यशैली र पार्टीको कार्यदिशाको विषयलाई लिएर असन्तुष्टि जनाउँदै आउनु भएको छ ।