सर्लाही, ३ असोज । सर्लाहीको बरहथवा नगरपालिका १८ नम्बर वडामा संघीय समाजवादी फोरम नेपालको पुरै प्यानल विजयी भएको छ ।
फोरम नेपालबाट वडाध्यक्षका उम्मेदवार मुनेश्वर यादव २ सय ८३ मत ल्याएर विजयी भए । सदस्यहरुमा पुरै फोरमका उम्मेदवारले जिते ।
फन्ट परिवर्तन गर्नुहोस:


प्रतिक्रिया