२१ कार्तिक २०८३, शनिबार

माधव नेपालको नगरपालिकामा एमाले तेब्बर मतसहित अगाडि

52.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ३ असोज । रौतहटको गौर नगरपालिकामा एमालेका मेयर उम्मेदवारले अग्रता लिएका छन् ।

एमालेले १ सय २४ मत ल्याएर अग्रता लिएको छ । एमालेलाई राष्ट्रिय जनता पार्टीले ५२ मतका साथ पछ्याइरहेको छ ।

अहिलेसम्म २ सय मत गनेर सकिएको छ । वडा नम्बर १ र २ बाट मतगणना सुरु भएको छ ।

गौर नगरपालिका एमालेका वरिष्ठ नेता माधव नेपालको निवास रहेको नगरपालिकामा पर्छ ।