काठमाडौं, २ असोज । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका अध्यक्ष राजेन्द्र महतोले गृहजिल्ला सर्लाहीको श्री दुर्गा खोभारी जनता उच्च माविबाट मतदान गरेका छन् ।
सोमबार बिहान करिव साढे सात बजे महतोले चन्द्रनगर गाउँपालिका वडा नं. २ स्थित निर्वाचन बुथ केन्द्रबाट मतदान गरेका हुन् ।
उता, राजपा नेपालका महासचिव मनीषकुमार सुमनले पनि सप्तरीबाट मतदान गरेका छन् । सुमनले राजविराजमा मतदान गरेका हुन् ।












प्रतिक्रिया