काठमाडौं, २१ कात्तिक । लाजिम्पाटस्थित होटल र्याडिसनका महाप्रबन्धक अनिल मल्लिक यौन शोषणको आरोपमा पक्राउ परेका छन् ।
होटलमै कार्यरत एककर्मचारीलाई यौन शोषण गरेको आरोपमा मल्लिकलाई प्रहरीले बिहीबार बेलुका र्याडिसन होटलबाटै पक्राउ गरेको हो ।
हनुमानढोकाका प्रहरीले दिएको जानकारी अनुसार यौन शोषण गरेको उजुरीका अधारमा मल्लिकलाई पक्राउ गरिएको गरिएको हो ।















प्रतिक्रिया