काठमाडौं, २१ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाह साताव्यापी भारत भ्रमणको सिलसिलामा आज अपरान्ह दिल्ली दिल्ली जाने भएका छन् ।
स्रोतका अनुसार उनी व्यक्तिगत भ्रमणमा दिल्ली जान लागेका हुन् । पूर्व निर्धारित कार्यक्रम अनुसार उनी अपरान्ह ४ बजे इण्डियन एयरलाइन्सबाट दिल्ली जाने छन् ।
भ्रमणको कार्यसूची गोप्य राखिएकाले उनीले भारतमा को–कोसँग भेट गर्नेछन् भन्ने पनि अन्योल नै रहेको छ ।















प्रतिक्रिया