२१ कार्तिक २०८३, शनिबार

आफ्ना उम्मदेवारको घरमा बम विस्फोट गराउनेलाई जेल हाल्न राप्रपाको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका उम्मेदवारको घरमा बम विस्फोट गराउनेलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

प्रवक्ता भुवन पाठकद्वारा आज जारी विज्ञप्तिमा राप्रपाका केन्द्रीय सदस्य तथा धनुषा जिल्ला अन्तर्गत धनुषाधाम नगरपालिकाको मेयरका उमेदवार प्रेक्षा मल्लको घरमा आज राति अज्ञात समूहले बम विस्फोट गराएको घटनाको निन्दा गर्दै दोषि पत्ता लगाई कारबाहीको दायरामा ल्याउन तथा उमेदवारलाई मतदाता समक्ष आफ्ना एजेण्डा र कार्यक्रम लिएर निर्भयका साथ पुग्ने वातावरण निर्माण गर्न निर्वाचन आयोग र सरकारसँग माग गरिएको छ ।

हेर्नुस् विज्ञप्तिः