२९ आश्विन २०८३, बिहिबार

रिलायबल डेभलपमेन्ट बैंकको शैक्षिक कर्जा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ कात्तिक ।  रिलायबल डेभलपमेन्ट बैंकले स्वदेश तथा विदेशमा पढ्न चाहने विद्यार्थीहरुको लागि सरल र छिटो तवरबाट शैक्षिक कर्जा सेवा प्रदान गर्ने उदेश्यले १० प्रतिशत व्याज दरमा शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ ।

यस सेवा अन्तर्गत कर्जा रकम ५ कार्य दिन भित्र उपलब्ध गराइने छ ।  यो सेवा रिलायबल डेभलपमेन्ट बैंकको सबै साखाहरुबाट उपलब्ध छ ।