३१ आश्विन २०८३, शनिबार

अपाङ्ग बालिका बलात्कार गर्ने चौधरी प्रहरी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी १५, कात्तिक ।  सुनसरी एकम्बा ९ का ६७ बर्षीय वसन्त चौधरी १३ वर्षीया एक अपाङ्गलाई जवर्जस्तीकरणी गरेको आरोपमा पक्राउ परेका छन् ।

पीडितका परिवारले चौधरीले बालिकालाई जर्वरजस्तीकरणी गरेको उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका चौधरीमाथि प्रहरीले अनुसान्धान अघि बढाएको छ ।

चौधरीले मिठो खाने कुरा दिने प्रलोभनमा बालिकालाई  गत शुक्रबार जवर्जस्ती करणी गरेको पीडित परिवारको दाबी छ ।