२१ कार्तिक २०८३, शनिबार

प्यूठानको जिससमा राजमो नेतृत्वको संयुक्त प्यानल विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सलिम अन्सारी

प्यूठान, २९ साउन । जिल्ला समन्वय समिति प्युठानमा राष्ट्रिय जनमोर्चा नेतृत्वको संयुक्त प्यानल बिजयी भएको छ।नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रको प्यालन विजयी भएको हो ।

जिल्ला समन्वय समिति प्युठानको अध्यक्क्षमा राष्ट्रिय जनमोर्चाका केशवराज आचार्य माओवादी केन्द्रका पदम थापा उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

सदस्यहरुमा माधव भण्डारी, कृष्ण जिसी, शेरबहादुर केसी, रेशमा केसी, नारकायणी थापा, दिलीप कुमार वि।क। र सुमित्रा सुनार विजयी भएको खबर छ ।

तीन मुख्य दलको गठनबन्धन भएपछी यहाँ नेकपा एमालेको जिल्ला समन्वय समितीमा सहभागिता शून्य देखिएको छ ।