५ कार्तिक २०८३, बिहिबार

नेपालले ७ विकेट लियो, ३५ ओभरमा मलेसियाको ११६ रन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ कात्तिक । आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको नेपाल आयोजक मलेसियाबीच ३५ ओभरको खेल सकिएको छ ।

मलेसियाले अहिलेसम्म ७ विकेट गुमाएर ११६ रन बनाएको छ । नेपालका लागि कप्तान पारस खड्काले चार विकेट लिए ।

३२ ओभरको समाप्तीमा सागर पुनले महत्वपूर्ण विकेट लिए भने छैटो विकेट पनि सागरले नै लिए ।  शक्ति गौचनले सातौँ विकेट लिए ।