५ कार्तिक २०८३, बिहिबार

पारसले लिए ४ विकेट, ३० ओभरमा मलेसियाको १०९ रन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

B1FNFmwCUAAOJXHकाठमाडौँ, १२ कात्तिक । आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको नेपाल आयोजक मलेसियाबीच ३० ओभरको खेल सकिएको छ ।

मलेसियाले अहिलेसम्म् ४ विकेट गुमाएर १०९ रन बनाएको छ । नेपालका लागि कप्तान पारस खड्काले चार विकेट लिए ।