५ कार्तिक २०८३, बिहिबार

नेपाल र आयोजक मलेसियाबीचको खेल जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

B1FNFmwCUAAOJXHकाठमाडौं, १२ कात्तिक । आइसिसी डिभिजन थ्रिमा नेपाल अहिले आयोजक मलेसियाबीच खेल भइरहेको छ ।

नेपालले टस जितेर मलेसियालाई व्याटिङको निम्तो दिएको थियो । मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई १० रनले पराजित गरेको थियो ।

आजको खेलमा नेपाल आयोजक मलेसियासँग भारी रन अन्तरले पराजित भए पनि डिभिजन टु मा बढुवा हुने संभावना जिवित नै रहने छ ।

४ खेल खेलेको नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यसले पनि नेपाललाई डिभिजन टु मा बढुवा हुन सहज बाटो खुलेको छ ।