१० मंसिर २०८३, बिहिबार

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, १२ हजारभन्दा बढी उत्तीर्ण (यसरी हेर्नुस् रिजल्ट)

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।

कोरियामा रोजगारी गर्न इच्छुक ६८ हजार भन्दा बढीले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दिएको परीक्षामा १२ हजार १०८ उत्तीर्ण भएका छन् ।

ईपीएस कोरिया शाखा प्रमुख बाबुराम खतिवडाका अनुसार कृषितर्फ करिब साढे सात हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ३५ सय युवा कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका थिए ।

भाषा परीक्षा पास हुनेहरुलाई आगामी फेब्रअरीबाट मेडिकल लगायतका प्रक्रियामा सहभागी गराइने खतिवडाले बताए ।

यसरी हेर्नुस् रिजल्टः

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुस्