१० मंसिर २०८३, बिहिबार

नयाँ शक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १० साउन । स्थानीय तहको निर्वाचनको समीक्षा, पार्टी एकीकरण, सांगठनिक लगायतका विषयमा छलफल गर्न नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् ।

संयोजक बाबुराम भट्टराईले पेश गरेको कार्यपत्रमाथि सदस्यहरूले धारणा राख्ने छन् । यसअघि सोमबार पनि केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए ।

धारणा राख्ने केन्द्रीय सदस्यहरूले संघीय समाजवादी पार्टीसँग पार्टी एकीकरण गर्न नहुने धारणा राखेका थिए ।