२१ कार्तिक २०८३, शनिबार

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इनरुवा, ६ असार । सुनसरीको बराह नगरपालिका–६ मा हात्तीको आक्रमणबाट शुक्रबार बिहान एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी रामबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएको हात्तीले आक्रमण गर्दा उहाँको मृत्यु भएको हो ।

शवपरीक्षणका लागि बिपी कोइराला प्रतिष्ठान, धरान लगिएको बताइएको छ । रासस