१० मंसिर २०८३, बिहिबार

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नर्भिक पुगे कमल थापा (तस्वीरसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा नर्भिक अस्पताल पुगेका छन् ।

मुटुमा समस्या आई नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र शुभेच्छा प्रकट गर्न अध्यक्ष थापा विहिबार साँझ नर्भिक अस्पताल गएको राप्रपाका सहायक महामन्त्री राजाराम बर्ताैलाले जानकारी दिए ।

थापा केन्द्रीय कमिटीको बैठक सकेर पार्टी कार्यालयबाट सिधै नर्भिक अस्पताल पुगेका हुन् ।