
काठमाडौं, ४ साउन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
कांग्रेसको कार्यसमिति बैठक सोमबार दिउँसो २ केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा बस्ने भएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरिएको बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।











प्रतिक्रिया